कोसी प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शन
आन्दोलनको बलमा कोसी प्रदेश नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्ने पहिचानवादी नेताहरूले घोषणा गरेका छन्।