रुकुमका भूकम्पपीडितलाई सहयोग पुर्याउन स्थानीय सरकारको आह्वान
गएराति गएको भूकम्पबाट अतिप्रभावित रुकुमका स्थानीय तहका प्रमुखले पीडितको उद्धार र राहत कार्यमा थप सहयोग पुर्याउन प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरेका छन्।
गएराति गएको भूकम्पबाट अतिप्रभावित रुकुमका स्थानीय तहका प्रमुखले पीडितको उद्धार र राहत कार्यमा थप सहयोग पुर्याउन प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरेका छन्।
भवन निर्माण–संहिताको साँचो पालना नेपालले बेलैमा सिक्नुपर्ने ठुलो पाठ हो। टर्की र सिरियाको घटनाबाट नेपालका ठेकेदारहरू, त्यसका डिजाइन र निर्माणमा संलग्न सबैलाई जिम्मेवार निकायले कारबाही नगरेसम्म यस्ता घटना घटिरहन्छन्।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन्।