होलीको रौनकभित्र प्रेमकहानी
नेपालीको प्रणय दिवस हो होली। विभिन्न भाषा, भेषभूषा, संस्कार र संस्कृतिको भण्डार भएको देश नेपालका सम्पूर्ण जातजातिले समन्वयात्मक रूपमा मनाइने पर्व नै होली अर्थात् फागु महोत्सव हो।