१२ मंसिर २०८१ बुधबार
image/svg+xml

जर्मनीलाई महिला फुटबलको स्वर्ण

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपछि शुक्रबार जर्मनीले स्विडेनलाई २–१ ले पराजित गर्दै ओलम्पिक महिला फुटबलमा पहिलो स्वर्ण पदक जितेको छ। प्रतियोगिताअघि विश्व वरीयताको दुई र अहिले नम्बर एक जर्मनी ओलम्पिक र विश्वकप दुवैमा उपाधि जित्ने तेस्रो राष्ट्र बनेको छ।

स्वर्ण पछ्याउँदै ब्राजिली फुटबल

विश्व फुटबलको महारथी ब्राजिलले ओलम्पिकमा अहिलेसम्म एउटै स्वर्ण पदक जित्न सकेको छैन । विश्वकपमा पुरुष टोलीले कीर्तिमानी पाँचपटक उपाधि जिते पनि ओलम्पिकमा पहिलो स्वर्ण जित्ने सपना घरेलु मैदानमा पूरा गर्नेमा ब्राजिली समर्थक आशावादी छन् ।प्रतियोगिताको बलियो दाबेदार आयोजक ब्राजिलले बुधबार पुरुष फुटबलको सेमिफाइनलमा होन्डुरससँग प्रतिस्पर्धा गर्दैछ ।

फुटबलबाट अर्जेन्टिना बाहिरियो, ब्राजिल लयमा

ओलम्पिकको पुरुष फुटबलमा ब्राजिली टेालीले अन्ततः लय समाउँदै क्वार्टरफाइनलको यात्रा गरेको दिन बुधबार अर्जेन्टिना भने समूह चरणबाटै बाहिरिएको छ। ग्याब्रिअल बार्बोसाले दुई गोल गरेपछि ब्राजिली पुरुष टोलीले डेनमार्कमाथि ४–० को जित निकाल्दै धर्मराउँदो सुरुआतलाई क्वार्टरफाइनको गन्तव्य दिएको थियो।

रियो ओलम्पिकः आजबाट फुटबलका खेलहरू सुरु हुँदै

रियो ओलम्पिक –२०१६ औपचारिक रुपमा शुक्रबारबाट सुरु हुँदैछ। तर फुटबलका खेलहरु भने प्रतियोगीता उद्घाटन हुनु भन्दा दुई दिन पहिले नै सुरु हुँदैैछन्।

अर्जेन्टिनाको ओलम्पिक फुटबल टिम मेक्सिकोमा लुटियो

ओलम्पिक खेलअघि अभ्यासका क्रममा मेक्सिकोमा रहेको अर्जेन्टिनाको ओलम्पिक फुटबल टिमले आफू बस्ने होटलबाट पैसा तथा केही विद्युतीय सामान लुटिएको जनाएको छ।

फुटबल मैदानमा बाबा रामदेवको 'बनाना किक'!

भनिन्छ रामदेव बाबा जे पनि गर्न सक्षम छन्। उनी योग ध्यान मात्र होइन मनोरञ्जन, राजनीति र व्यापार पनि यस्तै राम्रोसँग ह्यान्डल गर्न सक्छन्। यी सबै कुरामा योग बाबाको संलगन्ता देखिए पनि खेलकूद मैदानमा उनी पहिलो पटक देखिएका छन्।

चर्चित फुटबल खेलाडी पेलेले गरे तेस्रो विवाह

ब्राजिलियन फुटबल लिजेन्ड पेलेले तेस्रो विवहा गरेका छन् । शनिबार सान पाउलोस्थित गारुजामा सम्पन्न एक पारिवारिक समारोहकाबीच ७५ वर्षीय पेलेले आफूभन्दा २५ वर्ष कम उमेरकी जापानिज प्रेमीका मार्सिया सिबिलि आओकीसँग लगनगाठो कसेको दि सनले जनाएको छ । उनीहरु विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए।

रणनीतिक फुटबलको नमुना

युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा जर्मनी र इटालीबीच खेल तय भएपछि फुटबल दर्शकहरुमा उच्च प्रतिस्पर्धाको खेल हेर्न पाउने अपेक्षा थियो।

कप्तानबिनै ब्राजिली फुटबल टोलीको घोषणा

रियो दि जेनेरियो– ब्राजिलियन फुटबल एसोसिएसनले आसन्न रियो ओलम्पिकका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ। घोषित टोलीमा कप्तान भने छनोट गरिएको छैन।

अर्जेन्टिनी फुटबल झन् समस्याग्रस्त

बियोनस आरिस– विश्व फुटबल स्टार लियोनल मेसीले सन्यास घोषणा गरेसँगै समस्यातर्फ धकेलिएको अर्जेन्टिनाको फुटबल समस्या अझ गहिरिँदै गएको छ। अर्जेन्टिनी फुटबल एशोसिएशन (एएफए) अध्यक्ष लुइस सेगुराले अध्यक्ष पदबाट राजिनामा दिएपछि अवस्था झन् नाजुक बनेको हो।

फुटबल फ्यानले मैदानमा आगो फ्याँके

पेरिस— यो पटकको युरोकपमा फुटबल समर्थकहरुको हुलदङ्गा र कुटाकुटले दैनिकजसो स्थान लिइरहेको छ। फ्रान्समा जारी युरो कप २०१६ इङ्ल्याण्ड र रसियाबिचको खेलका समर्थकहरुको उच्छृङ्खल कार्य गरेको भन्दै युएफएले रसियाली समर्थकलाई फ्रान्स प्रवेशमा रोक लगाएर प्रतियोगिताबाट निस्कासन गर्ने चेतावनी दिइरहेका बेला क्रोएशियाका समर्थकले त्यस्तै हर्कत दोहोर्‍याएका छन्।

जर्मनी बराबरीमा रोकियो, इङल्याण्ड र नर्थन आयरल्याण्ड विजयी

काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराति सम्पन्न खेलहरुमा इङल्याण्ड र नर्थन आयरल्याण्डले जित हात पार्दा विश्व विजेता जर्मनी भने पोल्याण्डसँग बराबरीमा रोकिएको छ। पहिलो खेलमा इङल्याण्डले वेल्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ। खेलको ४२औं मिनेटमा वेल्सका ग्यारेथ बेलले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए।

ब्राजिली प्रशिक्षकमा टिटे

साओ पाउलो- कोरिन्थिएन्सका प्रशिक्षक टिटेलाई बुधबार ब्राजिली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्लबले जनाएको छ।  कोपा अमेरिकामा कमजोर प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि ब्राजिलले डुंगालाई बर्खास्त गरेर टिटेलाई प्रशिक्षणको जिम्मेवारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्