राष्ट्रपतिमा सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्छ: महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देब गुरुङले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्ने भन्दै सचेत गराएका छन्।