७ आश्विन २०८१ सोमबार
image/svg+xml

निगमले एसटिसीलाई सिलिन्डर किन्न दिएन

निजी कम्पनीले मनपरी ढंगले नयाँ सिलिन्डर किनेर बेचिरहेको बेला सरकारी स्वामित्वको एसटिसी ग्यासले नयाँ सिलिन्डर किन्ने अनुमति पाएको छैन। नेपाल आयल निगमले भारतीय नाकाबन्दीको बेला यस कम्पनीलाई ग्यास आयात अनुमति दोब्बर बढाए पनि नयाँ सिलिन्डर किन्ने अनुमति दिएको छैन।

सिलिन्डर विस्फोट : दुःखमाथि पीडाको घाउ

जीर्ण घरमा जेनतेन जीविका चलाउँदै थियो, ललितपुरकी कविना ताम्राकारको परिवार। गत वर्षको शक्तिशाली भूकम्पले त्यही घर पनि लडाएपछि उनको बासै खोसियो। त्यो क्षतिले थपेको दुःख मत्थर हुन नपाउँदै ताम्राकार परिवारमा अर्को विपत्ति खनियो।

चाैतर्फी दबाबपछि बल्ल सरकारले बनायाे ग्यास सिलिन्डर गुणस्तर छानविन समिति

काठमाडौं– ग्यास सिलिन्डर बिस्फोटमा परी उपभोक्ताको ज्यान गएपछि सरकारले ग्यास उद्योगले प्रयोगमा ल्याएका सिलिन्डरको अध्ययन गर्न बिहीबार छाननिव समिति गठन गरेको छ। सिलिन्डरले मापदण्ड पूरा गरे/नगरेको अध्ययन गर्दै सुरक्षा व्यवस्थामा अपनाउनु पर्ने सुझाब सहित प्रतिवेदन पेश गर्नको लागि समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्