२२ असार २०८१ शनिबार
image/svg+xml

कोशी प्रदेशः सरकार टिक्ने टुंगो छैन, मन्त्री बन्न हानाथाप

सभामुखलाई राजीनामा गराएर जेनतेन बहुमत पुर्याएर बन्न लागेको सरकारको मन्त्री हुन दलका नेताहरूवीच हानाथाप भइरहेको छ। मन्त्री बन्न दलका नेताहरूवीचको हानाथाप कै कारण बुधबारको सपथग्रहणसमेत स्थगित भएको छ।

माओवादी अहिलेको राजनीतिमा निर्णायक शक्ति: मन्त्री आचार्य

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रदेश १ का संस्कृति, पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले माओवादी अहिलेको राजनीतिमा निर्णायक शक्ति भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्