६ पुस २०८१ शनिबार
image/svg+xml

हराउँदै गयो गुन्द्री बुन्ने परम्परा

मङ्सिरको अन्तिम सातादेखि माघको पहिलो सातासम्म घरको आँगनमा पारिलो घामसँगै गुन्द्रीका तान तन्किएका हुन्थे। ती तानमा सासू–बुहारी, आमा–छोरी वा दिदी–बहिनीले हतासोले ‘झ्याक–झ्याक’ गर्दै गुन्द्री कसिरहेका हुन्थे। तर अहिले यस्तो कत्तै भेटिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्