१७ असार २०८१ सोमबार
image/svg+xml

पदयात्रीको उपचार गर्न चिकित्सक टोली हिमालमा

हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ।

कार्यालयमै झुन्डिएको अवस्थामा डिएसपी मृत फेला

सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल आफ्नै कार्यालयको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेका छन्।

नेपालका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेस्डर इन्टरनेशलन २०२३’ अवार्ड

मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेस्डर इन्टरनेशलन ’ अवार्ड जित्न सफल भएका छन्।

चिकित्सकमाथि फेरि कुटपिटः मेसुको आइसीयूमा उपचार हुँदै, अस्पतालको सेवा ठप्प

कुटपिटबाट गम्भीर घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ।

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दाको स्वागत

स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दा बस्याललाई आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।

बल्ल उनले स्यालुट ठोके...

तल खोला गड्गडाएर बगेको छ। माथी उक्त व्यक्ति सानो च्यापोमा अड्कीएर बसेजस्तो अवस्थामा छन्। जनपद र सशस्त्र प्रहरीको निकै प्रयासका बाबजुदपनि उक्त व्यक्तिले सहयोगको डोरी समाउँन इन्कार गरिरह्यो।

एमालेप्रति मन्त्री गुरुङको कटाक्षः भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन

कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गरेका छन्।

ताम्राकार मोबाइल व्यापार संघको अध्यक्षमा शर्मा

उपत्यकाको न्युरोडमा रहेको ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरूको भेलाले गुरुदत्त शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः दिउँसोमा चरा र रातीमा स्यालको रजाइँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नजिक भएर बग्ने सेती र विजयपुर खोला निकै नै फोहर छन। मरेका गाइबस्तु, कुकुर, बिरालो, कुखुरा काटेपछि निस्केको फोहर, बंगुरको फोहर खोलामै फ्याकिन्छ। जसले गर्दा खोला क्षेत्र दुर्गन्धित हुने र त्यसले गर्दा त्यस क्षेत्रमा चरा आकर्षित हुने गरेका छन्। सिनोका कारण आकर्षित हुने चरा विमानस्थलका लागि ‘चूनौती’ बन्दै गएको विमानस्थलले बताएको छ। त्यतिमात्र नभई झाडिमा लुक्ने स्यालले पनि विमानस्थलमाथि जोखिम थपिरहेको स्थानीयको भनाई छ।

पश्चिम चितवनमा सिँचाइ पुगेपछि किसान उत्साहित

पश्चिम चितवनमा सुक्खा ठाउँमा बोरिङमार्फत सिँचाइ सेवा भएपछि किसानहरू उत्साहित भएका छन्।

सर्लाहीमा स्यालको टोकाईबाट १५ जना घाइते

स्यालको टाेकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन्।

सिटिजन्स बैंक र स्पर्शबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित स्पर्श मल्टी स्पेस्यालिटि हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।

नेपालगन्जमा बुद्ध एयरको जहाजसँग स्याल ठोक्कियो

काठमाडौंंबाट नेपालगन्ज आएको बुद्ध एयरको जहाजसँग स्याल ठोकिएको छ। नेपालगन्ज विमानस्थलमा अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला बुधबार बेलुका सवा ७ बजेतिर ‘एटिआर ७२’ जहाजसँग स्याल ठोकिएको हो।

स्यालको टोकाइबाट १६ घाइते

स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन्। बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो। स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्