दुध र अण्डामा मोरङ आत्मनिर्भर
व्यवसायिक पशु तथा पंछिपालन गर्नेक्रम बढे पछि मोरङ दुध र अण्डामा आत्मनिर्भर भएको छ। जिल्ला पशुसेवा विज्ञ केन्द्र मोरङको आर्थिक वर्ष ०७८/७९ को तथ्यांकले मोरङ दुध र अण्डामा आत्मनिर्भर भएको देखाएको छ।