हवाई उड्डयनलाई सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट
बारम्बार भएको हवाई दुर्घटनाले नेपालको नागरिक उड्डयन क्षेत्र असुरक्षित भएको भन्दै हवाई यातायात सुरक्षित बनाउनुपर्ने माग राखी बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गराएका हुन्।
बारम्बार भएको हवाई दुर्घटनाले नेपालको नागरिक उड्डयन क्षेत्र असुरक्षित भएको भन्दै हवाई यातायात सुरक्षित बनाउनुपर्ने माग राखी बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गराएका हुन्।
कृषि पेशाप्रति मौलाइरहेको नेपाली नैराश्यपनलाई परिवर्तन र प्रोत्साहन गर्ने उद्देश्यले यो अभियानमा सक्रिय भएको उनको भनाइ छ। उनले भने, ‘हरेक एक व्यक्ति एउटा स्थानमा पुग्छ। यसले योगदान गर्न सक्छ। आखिरमा गएर माटोमा नै विलय हुने हो।’ उनको बुझाइमा माटोमा विलय हुनुअघि समाज, देश र भावी सन्ततिका लागि केही योगदान गर्न सकिन्छ कि सकिंदैन भन्ने सोचले जिन्दगीको गन्तव्य सिर्जना गर्छ।’