१४ आश्विन २०८१ सोमबार
image/svg+xml

लिग चरणमा जमैकाले ब्यहोर्‍यो छैटौं हार, सन्दीपको उत्कृष्ट प्रर्दशन जारी

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा पुनः हार बेहोरेको छ। सोमबार बिहान सम्पन्न लिग चरणको अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससँग ११ रनले पराजित बनेको हो।

तलाबाज नवौं खेलमा पराजित

क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्वान्टी–२० क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज नवौं खेलमा पराजित भएको छ।

सन्दीप आवद्ध टीम जमैका पराजित

क्यारिबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा नेपाली राष्ट्रिय टीमका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टीम जमैका तलावाज पराजित भएको छ ।

सन्दीपको किफायती बलिङ व्यर्थ

सन्दीपले पहिलो खेलमा पनि किफायती बलिङ गर्दै एक विकेट लिएका थिए। दोस्रो खेलमा झनै सुधारिएको प्रदर्शन गरेका सन्दीपले चार ओभरमा अनुशासित बलिङ गर्दा एउटा पनि बाउन्ड्री बेहोरेनन्। उनले गुयनाका सिरफेन रुथरफोर्डलाई ६ रन र कप्तान क्रिस ग्रिनलाई २ रनमा आउट गरेका थिए।

सन्दीपको टोली विजयी

सन्दीपले चार ओभरमा २३ रन खर्चिंदै एक विकेट लिएको खेलमा जमैका तलावाजले सेन्ट लुसिया जुक्समाथि पाँच विकेटको जित निकाल्दै यस सिजनको सिपिएलमा सुखद सुरुआत गरेको हो।

सन्दीपलाई मिल्यो चार्टर जहाज

सन्दीपले मंगलबार स्टार हस्पिटलमा पिसिआर परीक्षण गरेका थिए र बुधबार त्यसको रिपोर्ट नेगेटिभ आइसकेको छ। उनी लगातार तेस्रो सिजन सिपिएलमा सहभागी हुन लागेका हुन्।

क्यारेवियन प्रिमियर लिगः सन्दीपले लिए एकै ओभरमा २ विकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल)  क्रिकेटको आफ्नो तेस्रो खेलमा जमाइका तल्लावाजविरुद्ध एकै ओभरमा २ विकेट लिएका छन्।

सन्दीपको शानदार प्रदर्शनको भारतद्वारा प्रशंसा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको प्रगतिको भारतले प्रशंसा गरेको छ। नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा सन्दीपको प्रदर्शनबाट भारतीय जनता खुसी भएको प्रतिक्रिया दिए।

क्यारेवियन प्रिमियर लिगः सन्दीपको टोली सेन्ट किट्सको पहिलो जित

क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले पहिलो जित दर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्