अर्थ पूर्वाञ्चल आयलको सेयर निष्कासनका लागि प्रभु क्यापिटल नियुक्त पूर्वाञ्चल ल्युव आयलले सर्वसाधारणलाई ५ लाख कित्ता शेयर जारी गर्न प्रभुलाई नियुक्त गरेको हो। नागरिक २० माघ २०७९ शुक्रबार १ मिनेट पाठ Facebook Twitter Linkedin