सत्ती भन्सार कार्यालयले सङ्कलन गर्यो लक्ष्यभन्दा बढी राजश्व
भन्सार विभागबाट एक करोड ३ लाख २७ हजार रुपैयाँ लक्ष्य पाएको कार्यालयले २१ लाख बढी राजश्व सङ्कलन गरेको छ।
भन्सार विभागबाट एक करोड ३ लाख २७ हजार रुपैयाँ लक्ष्य पाएको कार्यालयले २१ लाख बढी राजश्व सङ्कलन गरेको छ।
भारतीय बजारबाट अवैध रुपमा सामान ल्याएर भन्सार शुल्क नतिरेरै मूल गेटबाटै पास भएको सामान समातिएपछि खक्रौला भन्सारका कर्मचारीको मिलेमतो भएको रहस्य खुलेको छ।