१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘स्वास्थ्य मन्त्रालयसँग नै स्वास्थ्य क्षेत्रका आँकडा छैन’

मानववादी समाज (सोच) नेपाल, दि एसिया फाउन्डेसन र सिभिल खबर जस्ता संस्थाले नेपालमा डिजिटल स्वास्थ्यप्रणाली, सम्भावना र चुनौती विषयक गोष्ठी आयोजना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्