अर्थ प्रभु बैंकको सिइओमा पुनः शेरचन प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन्। नागरिक १३ माघ २०७९ शुक्रबार १ मिनेट पाठ Facebook Twitter Linkedin