२३ वैशाख २०८१ आइतबार
image/svg+xml

तीनसय मिटर गहिरो खोँचमा फसेका छन ३२ शव, निकाल्नका लागि क्रेन प्रयोग (अपडेट)

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको जहाज पोखराको बीचबजार भएर बग्ने सेती खोँचमा खसेको छ। यो खोँच आफैमा पनि जोमिपूर्ण छ। ठाउँठाउँमा खाडल र तल सेती नदि लुकेर बग्ने भएकोले माथिल्लो सतहबाट नदी समेत देख्न सकिन्न।

क्षेत्रीय अस्पतालमा आफन्तको जमघट, ३९ जनाको शव अस्पतालमा (फोटोफिचर)

आइतबार बिहान पोखरामा हवाईजहाज दुर्घटनामा परेपछि यात्रुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।

दुर्घटनामा नपरेको भए १० सेकेन्डमा जहाजले धावनमार्ग ‘टच’ गर्दैथ्यो (अपडेट)

अन्तिम १० सेकेन्ड मात्र जोगाउन नसक्दा काठमाडौंबाट पोखरा आउँदै गरेको जहाज दुर्घटनामा परेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल श्रोतका अनुसार आइतबार यो जहाज पश्चिमतिरबाट अवतरण गर्दैगर्दा दुर्घटनामा परेको हो ।

जहाज उडानमा बारम्बार लापरवाहीः हङकङमा जहाज दुर्घटनानजिक पुगेको घटना गुपचुप

आफ्नै बाबुको लापरबाहीले भएको घटना अनुसन्धान गर्न अपरेसन डाइरेक्टरले एक समिति गठन गरे। तर घटना गुपचुप गराउने उद्देश्यले समितिमा सिनियर पाइलटलाई सहभागी गराइएको छैन।

मृत्यु जितेका ‘रियल हिरो’को ‘एयर स्टन्ट’

कोपाइलट प्रशान्तको हातबाट जहाजको कमाण्ड क्याप्टेन लामाले लिए। बचाउनु सिंगो जीवन थियो, समय सेकेण्डमा बदलियो। प्रतिसेकेण्डमा सही चाल र तिक्ष्ण विवेक चाहिएको थियो। क्याप्टेन लामाले छेउमा ‘कोपाइलट भाइ’को अनुहार नियाले। भयावह डरको बोझलाई शक्तिमा बदल्ने अठोट लिए। भने– ‘नो वरी, आइएम हेयर, (धैर्य गर, म छु)।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्