एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने
दुवै संस्थाले विशेष साधारणसभाको निर्णयद्वारा पारित प्रस्ताव बमोजिम एनआइबिएल एस क्यापिटलमा मेगा क्यापिटल मार्केट्सलाई प्राप्त गर्ने र गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूले सकार्ने निर्णयसमेत गरेको छ।