९ मंसिर २०८१ आइतबार
image/svg+xml

३० वर्षे सेवावधि हटाउने कसरतमा आइजिपी सिंह

बढुवा समितिले शुक्रबार एआइजीका पाँच दरबन्दीमा बढुवाका लागि डिआइजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई सिफारिस गरेको छ।

राष्ट्रिय किताबखानाको ई-पेन्सन अवधारणा सुरु

राष्ट्रिय किताबखानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई-पेन्सन अनलाइन सेवा सुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्