२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सूर्यज्योति लाइफको ‘कर्पोरेट मिट’

सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई विचार गरी ‘कर्पोरेट मिट– २०८०’ सम्पन्न गरेको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो।

सूर्यज्योतिको न्यानोपन’ अभियान सञ्चालन

सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रूपमाअवलम्बन गरेका ७ तत्वमध्ये एक न्यानोपनलाई आत्मसात गर्दै सूर्यज्योतिको न्यानोपन मार्फत देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनेर असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्