जाडो बढे पछि तिलौराकोटमा दाउरा वितरण
अत्याधिक जाडो बढे पछि कपिलवस्तुको तिलौराकोट साझेदारी वनले आफनो क्षेत्रमा पर्ने चोक चौराहामा दाउरा बाड्न सुरु गरेको छ।
अत्याधिक जाडो बढे पछि कपिलवस्तुको तिलौराकोट साझेदारी वनले आफनो क्षेत्रमा पर्ने चोक चौराहामा दाउरा बाड्न सुरु गरेको छ।
गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन्।