सिटिजन्स बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता
सिटिजन्स बैंक र पुरानो फ्रन्टलाइन हस्पिटलबीच सम्झौता भएको छ। बैंकका कार्डबाहकलाई हस्पिटलका विभिन्न सेवामा १३% सम्मको विशेष छुट दिने समझदारी-पत्रमा हस्ताक्षर भएको हो।