२५ असार २०८१ मंगलबार
image/svg+xml

आधुनिक प्रविधिले घटायो गहुँ खेतीको लागत

कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँ खेती गर्छन्। उक्त जमिनमा गहुँ खेती गर्दा ११ हजार रुपैयाँ लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ।

वसन्ताको बस्ती नजिक आइपुग्यो बाघ!

भारतको दुधुवा नेशनल पार्क हुँदै वसन्ता करिडोरबाट बाघ बस्ती नजिकका जंगलमा देखिएको आशंका गरिएको छ।

अत्यधिक बर्सातले कृषिबाली तहसनहस,किसानलाई बाढी पीडा

लगातारको बर्सातका कारण माछामा १५ करोड बढी क्षति,४ हजार पाँच सय ४ घरमा क्षति २५ जनाको मृत्यु १ बेपत्ता

भिजेको धानबाट चामलको सट्टा कनिका

भिजेको धान बेचेर चामल किन्न खोज्दा मूल्य समेत नपाउने गरेको उनले गुनासो पोखिन्। ‘पानी भिजेको धान बेच्न गएको क्विन्टलको एक हजार रूपैयाँ दिन्छु भनेपछि फर्केर आएँ,’मीनाले सुनाइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्