१० मंसिर २०८१ सोमबार
image/svg+xml

काबुलबाट १२ नेपालीको शव ल्याइँदै, प्रधानमन्त्री विमानस्थल जाने

काठमाडौं— अफगानस्तिानको काबुलमा सोमबार भएको आत्माघाती आक्रमणमा मारिएका १२ नेपालीको शव नेपाल वायु सेवा निगमको विमानबाट बुधबार दिउँसो काठमाडौं ल्याइँदैछ। काबुलबाट दिउसो २:३० बजे शव बोकेको जहाज काठमाडौं आइपुग्ने बताइएको छ।

शव ल्याउन एयरबस चार्टर

सरकारले अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव ल्याउन बुधबार बिहान साढे तीन बजे विशेष टोली त्यसतर्फ पठाउँदैछ । परराष्ट्र मन्त्रालयमा मंगलबार बिहान ११ बजे बसेको बैठकले नेपाल वायुसेवा निगमको एयरबस चार्टर गरी परराष्ट्रको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीको विशेष ब्युरोका अधिकारीको टोली काबुल जाने तय भएको हो ।

मृतककाे शव लिन विशेष टोली बिहान ३ बजे काबुल जाँदै

काठमाडौं– सरकारले अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव ल्याउन बुधबार बिहान साढे ३ बजे बिशेष टोली त्यसतर्फ जाने भएको छ।

१२ नेपालीको शव लिन नेपाल वायु सेवा निगमको जहाज पठाउने तयारी

सोमबार अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएका १२ नेपालीको शव लिन नेपाल वायु सेवाको विमान पठाउने तयारी गरिएको छ। प्रधानमन्त्री केपी ओलीले अफगानीस्तानमा आत्मघाती आक्रमणमा मृत्यु भएका नेपालीको शव लिन निमगको जहाज पठाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।

युएइमा नेपालीको मृत्यु, शव नेपाल लैजान समस्या

युएई - कामको खोजीमा भिजिट भिषामा युएइ आएका एक नेपालीको मृत्यु भएको छ। झापा जिल्ला धाईजन ३ का विशाल मेचेको बिहिबार हृदयघातका कारण मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्