१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवन नयाँ बानेश्वरको तोत्से हलमा बस्न लागेको नेपाली कांग्रेसले जनाएको छ।

काँग्रेसको संसदीय दलको नेताको उम्मेदवार हुन ५१ हजार लाग्ने

भोलि बिहान ८ बजे हुने संसदीय दलको चुनावका लागि गठित संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले निकालेको कार्य तालिका अनुसार संसदीय दलको नेताको उम्मेदवारका लागि ५१ हजार शुल्क तोकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्