६ आश्विन २०८१ आइतबार
image/svg+xml

साताको शेयर बजारः पाँच अर्बको कारोवार

शेयर बजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो। साताको शुरुआतदेखि नै उकालो लागेको बजार अन्तिम दिन भने सामान्य अङ्कले ओरालो लाग्यो।

नेप्सेमा छ अंककाे वृद्धि

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ बिन्दुले बढेर २७८.२४ कायम भएको छ।

ओरालो लाग्यो शेयर बजार

सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पुगेको छ।

शेयर बजारः दोहोरो अङ्कले घट्यो

पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ। साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ।

साताको शेयर बजार : चार अर्बको कारोवार

धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ। कूल चार दिनमा भएको कारोवार रकम चार अर्ब रुपैयाँमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८.६० बिन्दुमा पुगेको छ। लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो।

नेप्से एघार महिनायताकै उच्च विन्दुमा

सेयर बजार मापक नेप्से एघार महिनायताकै उच्च विन्दुमा आइपुगेको छ। गत वर्षको जेठ १७ गते १३०७.६६ विन्दुमा नेप्से रहेको नेप्से त्यसपछि निरन्तर ओरालो लागेर ११०० सय अंक नजिक आएको थियो।

साताको शेयर बजार: उच्च अङ्कको वृद्धि, वाणिज्य बैंकको बोलवाला

नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ। कारोवार रकममा समेत उच्च वृद्धि भएको छ। शेयर बजारले लय समातेको पाइएको छ। आइतबार कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुग्यो।

साताको शेयर बजार, वाणिज्य बैंकको बोलवाला

नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ। कारोवार रकममा समेत उच्च वृद्धि भएको छ। शेयर बजारले लय समातेको पाइएको छ।

शेयर बजार : दोहोरो अंकले वृद्धि

लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि दोहोरो अङ्कको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्