८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जुम्ल्याहा छोरी सेफ्टी ट्याङकीमा हालेर आमा फरार, एकको मृत्यु

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीकी एक महिलाले बर्षदिन पनि नपुगेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी छिन्। सेफ्टी ट्याङकीमा निसासिएर एक बालिकाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ।

ताप्लेजुङमा श्रीमतीले गरिन् श्रीमानको हत्या

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् ।

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना, १ को मृत्यु, २ घाइते

ताप्लेजुङबाट बालुवा लिन काबेलीखोला तर्फ गएको ना ५ त ९५६६ नम्बरको ट्रयाक्टर मेची राजमार्गको खहरे–मेवाखा सडकखण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।

ताप्लेजुङ एक्लैले पुरै प्रदेश उज्यालो बनाउन सक्छ : भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले ताप्लेजुङले मात्रै प्रदेश नम्बर नं १ को उर्जा संकट समाधान गर्न सक्ने जलस्रोत बोकेको बताएका छन्।

एमाले सचिव भट्टराई नेतृत्वको टोली ताप्लेजुङकाे पाथिभरामा

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा पाथिभराको महत्व थप जागृत गराउन ताप्लेजुङ सरोकार केन्द्र काठमाडाैंको ५७ सदस्यीय टोलीले २०७५ सालको नयाँ वर्ष ३ हजार ७ सय ९४ मिटर उचाईको पाथिभरामा मनाउने भएको छ।

पाँचथर गोल्डकप  : ताप्लेजुङलाई हराउँदै सुनसरी फाइनलमा

रोज्जा खेलाडी लिएर मैदानमा उत्रिएपछि निक्कै आर्कषक प्रतिस्पर्धाबीच मिसन युनाईटेड ताप्लेजुङलाई हराउँदै न्यू स्टार क्लब सुनसरी सदरमुकाम फिदिममा जारी दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ। पाएका मौका सदुपयोग गर्न नसक्दा अनुभवी खेलाडी लिएर मैदानमा आएको ताप्लेजुङ स्तब्ध बन्यो।

पहिलो सेमिफाइनलमा सुनसरी र ताप्लेजुङ भिड्दै

पाँचथर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार (आज) पहिलो सेमिफाइनल खेलमा न्यू स्टार सुनसरी र मिसन युनाइटेड क्लब ताप्लेजुङ बीच प्रतिस्पर्धा हुँदैछ।

पाँचथर गोल्डकप : ताप्लेजुङको विजयी सुरुवात

आयोजक पाँचथर क्लबका खेलाडीको रक्षापङ्तीको कमजोरीको फाइदा उठाउदै मिसन युनाईटेड क्लब ताप्लेजुङले फिदिममा आइतबार सुरु भएको दोश्रो पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ।

ताप्लेजुङमा अलैंची उत्पादनमा वृद्धि, मूल्य घट्दा किसान मारमा

मूल्यमा आएको उतारचढावले ताप्लेजुङका अलैंची किसान तथा व्यवसायीलाई परेको मारको केहिहद सम्मको मलहम पट्टी उत्पादनमा भएको वृद्धिले गरिदिएको छ।

ताप्लेजुङमा महिन्द्राको शोरुम

अग्नि गु्रपले ताप्लेजुङमा महिन्द्रा गाडीको सोरुम खोलेको गरेको छ । कम्पनीले थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टसको सेवा प्रदान गर्ने उद्देश्यले उक्त सोरुम सञ्चालन गरेको जनाएको छ।

यसरी सुरु भयो ताप्लेजुङमा पाथीभरा महोत्सव (फोटो फिचर)

माथि ध्वजापतका, तल गेट र सडकभरी महोत्सवको स्वागतका लागि राखिएका घडा । साथमा झकिझकाउ नगर क्षेत्र । संगै पाथीभराको महिमा झल्काउने स्तुतिको मधुर स्वर । मंगलवार बिहानै देखिएको यो दृश्य हो, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको।

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, दुई घर जले

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो।

ताप्लेजुङमा अलैंची पछि आलुको आम्दानी उच्च

हिमाली जिल्ला ताप्लेजुङमा अलैंची पछि उच्च आम्दानी दिनेमा अर्को नगदेवाली आलु थपिएको छ। बर्षेनी तीन अर्ब बराबरको आलु उत्पादन भइरहेको पाइएपछि अलैंची पछि आलुले आम्दानीको मोटो हिस्सा ओगटेको देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्