८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ताप्लेजुङमा १७ जनाको जमानत जफत

ताप्लेजुङमा प्रतिनिधि तथा प्रदेश सभामा उम्मेदवार रहेका २३ मध्ये १७ जनाको जनामत जफत भएको छ। बिजयी र निकटतम् प्रतिद्धन्दी बाहेक सबै अरु सबैको जनामत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

ताप्लेजुङमा वाम गठबन्धनको अग्रता, योगेश भट्टराईले पाए १३१४ मत

प्रतिनिधि सभाको एक तथा प्रदेश सभाको २ गरी ३ स्थानमै बाम गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता कायम गरेका छन्। बिहीबार बेलुका ८ बजे सम्मको मत परिमाण हो।

ताप्लेजुङमा योगेश भट्टराई झन्डै दोब्बर मतले अगाडि

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको ताप्लेजुङको प्रारम्भिक मतपरिणाम आएको छ।

ताप्लेजुङको हाङपाङ केन्द्रमा एक घन्टालाई मतदान स्थगित

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकास्थित हाङपाङ मतदान केन्द्रमा बम भेटिएको छ। मतदान रोकिएको छ।

कर्मचारी र मतदान सामग्री पठाउन सुरु

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सम्वन्धित मतदान केन्द्रमा मतदान सामाग्री सहित कर्मचारी पठाउन थालेको छ।

निर्वाचनको लागि ताप्लेजुङमा तीन हजार जनशक्ति परिचालन

ताप्लेजुङमा मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा करिव ३ हजार जनशक्ति परिचालित हुने भएको छ।

प्रधानमन्त्री देउवा ताप्लेजुङमा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ताप्लेजुङ आइपुगेका छन्।  मध्याह्न ताप्लेजुङ सदरमुकाम आइपुगेका प्रधानमन्त्री देउवा अहिले केहीबेरमा पाथीभरा मन्दिरको दर्शन गर्न त्यसतर्फ जाने कार्यक्रम रहेको छ।

काठमाडौं–ताप्लेजुङ हवाई सेवा सञ्चालन हुने

नेपाल नागरिक उड्यन प्राधिकरणले आउँदो बुधवार देखि काठमाडौं–ताप्लेजुङ हवाई सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ।

ताप्लेजुङ महिला लिग च्याम्पियन

रौतहटमाथि २-० को विजय हासिल गर्दै ताप्लेजुङले शुक्रबार पाल्पा रंगशालामा एन्फा महिला लिग च्याम्पियनसिप फुटबल प्र्रतियोतिगाको उपाधि उचालेको छ। भुजुङगा राईले दुई गोल गरेपछि प्रतिस्पर्धात्मक फाइनलमा ताप्लेजुङ रौतहटलाई हराउँदै उपाधि जित्न सफल भएको थियो।

एन्फा महिला लिग च्याम्पियनशिप ताप्लेजुङलाई

एन्फा महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि ताप्लेजुङ्गले हात पारेको छ। शुक्रबार भएको खेलमा रौतहटलाई शून्यका विरुद्ध दुई गोल गर्दै ताप्लेजुङ्गले उपाधी चुमेको हो।

फराकिलो जितसँगै ताप्लेजुङ सेमिफाइनलमा

साबिक विजेता ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबले बुधबार काठमाडौंको चर्च ब्वाइज क्लबमाथि ६–१ को फराकिलो विजय हासिल गर्दै आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

कलाकारले भने– ‘ताप्लेजुङप्रति कुनै पूर्वाग्रह छैन’

ताप्लेजुङमा गएको शनिवार आयोजित कार्यक्रममा आयोजकबाट सम्माजनक व्यवहार नभएको बताउने कलाकारले ताप्लेजुङ र यहाँका बासिन्दा प्रति कुनै पुर्वाग्रह नरहेको प्रष्ट्याएका छन्।

संविधान संशोधन विधेयकको ताप्लेजुङमा विरोध

संविधान संशोधन विधेयकको बिरोध गर्दै संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकटका भातृ संगठनले आईतवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिरोध प्रर्दशन गरेका छन्।

हिरक महोत्सव उद्‍घाटन गर्न प्रधानमन्त्री ताप्लेजुङ आउँदै

कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार अपरान्ह ताप्लेजुङ आउने भएका छन्।

काबेली करिडोर सम्पन्न नहुँदा ताप्लेजुङमा दशैंअघि विद्युत् नबल्ने

काबेली करिडोरले आफ्नो जिम्मामा परेको काम सम्पन्न गर्न नसक्दा पहाडी जिल्ला ताप्लेजुङमा दशैंअघि नै केन्द्रीय विद्युत प्रसारण लाइन सुचारु हुनेमा अन्योलता देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्