८ आश्विन २०८१ मंगलबार
image/svg+xml

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार ल्याइयो, खराब माैसमका कारण काठमाडाैं पठाउन ढिलाइ

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव बिहान घटनास्थलबाट सुकेटार एअरर्पोट ल्याइएको छ।

हेलिकप्टर दुर्घटना : घटनास्थल पुरै हिउँले ढाकेपछि शव उठाउँन समस्या

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ मध्ये ३ जनाको शव भने अहिले बिहान घटनास्थलबाट उठाइने भएको छ ।

बेपत्ता एक व्यक्ति मृत फेला

सात दिनदेखि बेपत्ता ताप्लेजुङको फुङ्लिङका ५३ वर्षीय सन्तबीर दियाली मृत अवस्थामा फेला परेका छन्।

ताप्लेजुङमा हिमपात (फोटो फिचर)

यो वर्षको हिउँदमा ताप्लेजुङमा दोस्रो पटक हिमपात भएको छ। करिब २५ दिनको अन्तरालमा यहाँ दोस्रोपटक हिमपात भएको हो। यति धेरै परिमाणमा हिमपात भएको चाँही करिब ५ वर्षको अन्तरालमा यो पटक हो।

श्रीमति करणीको आरोपमा ताप्लेजुङका १ युवा पक्राउ, २ जना कारागार चलान

आफ्नै श्रीमतिलाई करणी गरेको कसुर आरोपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २४ वर्षिय एक पुरुषलाई पक्राउ गरेको छ।

बलात्कार मुद्दाका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

ताप्लेजुङ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरी सजाय फैसला सुनाएका मैवाखोला गाउँपालिका–४ साँघुका ४८ वर्षीय कृष्ण भन्ने पूर्णबहादुर लिम्बूलाई प्रहरीले २८ बर्षपछि पक्राउ गरेको छ।

हत्यारा पक्राउकाे माग गर्दै ताप्लेजुङमा नेकपाको र्‍याली

निर्मला पन्त हत्या काण्डका दोषीलाई पक्राउ र सार्वजनिक गर्न माग गर्दै नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा र्‍याली तथा कोणसभा गरेको छ।

बहिनी र भान्जीमाथि हतियार प्रहार, चारै जनाकाे अवस्था गम्भीर

ताप्लेजुङमा आफ्नै दाजुले बहिनी र २ भान्जीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएर आफैं आत्माहत्याको प्रयास गरेका छन्।

बेवारिसे शिशुले पाए अभिभावक

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ८ थामखर्क जंगलबीचको गोठमा बेवारिसे अवस्थामा भेटिएका शिशुलाई विहीबार अभिभावकत्व प्रदान गरिएकाे छ।

२३ वडामा अलैंची जोन कार्यक्रम

ताप्लेजुङका तीन वटा स्थानीयतहका २३ वटा वडामा अलैंची जोन कार्यक्रम लागु हुने भएको छ। अलैंची जोनक्षेत्र निर्धारणका लागि शुक्रबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।

नेपाल बायु सेवा निगमले ताप्लेजुङ–काठमाडौं उडान शुरु गर्ने

लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौं–ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ।

तिम्बुपोखरी महोत्सवको तयारी

पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुपोखरी र आसपासका क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यका साथ तिम्बुपोखरी महोत्सवको तयारी सुरु भएको छ।

ताप्लेजुङमा किशोरीको सामूहिक बलात्कार, एक पक्राउ

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक किशोरीको सामूहिक बलात्कार भएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोप एक युवकलाई पक्राउ गरेको छ भने एक फरार छन्।

नेकपाको जिल्ला अध्यक्षका लागी हानथाप सुरु

जिल्ला अध्यक्ष कसको भागमा पर्ने हो भन्ने विषयको कुनै टुङ्गो नलाग्दै पूर्व नेकपा एमाले र पूर्व नेकपा(माओवादी)केन्द्रका नेताहरूबीच ताप्लेजुङको नेतृत्वका लागी हानथाप सुरु भएको छ।

निष्ठूरी अामाले सेफ्टी टयाङ्कीमा फ्याँकेकी बालिकाको मृत्यु

ताप्लेजुङमा ९६ घण्टासम्म सेफ्टी ट्याङ्कीमा रही ज्युँदै उद्धार गरिएकी करिब १ वर्षीया बालिकाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्