८ आश्विन २०८१ मंगलबार
image/svg+xml

चौँरी डुलाउनेहरूको कथा

ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पर्ने खम्बाचेनकी पेम्बा शेर्पालाई गोठको जीवन कहिलेदेखि सुरु गरेँ भन्ने यकिन सम्झना छैन। सानै उमेरमा बिहे गरेकी ५६ वर्षीया पेम्बा बिहे गरेदेखि नै गोठमा याक, चौरीसँग रमाउन थालेको बताउँछिन्।

ताप्लेजुङमा सवारी दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर-२ खोक्लिङमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

सेतो कार्पेटले स्वागत गर्दै ताप्लेजुङको पाथीभरा

यो सिजनमा दोस्रो पटक भएको हिमपातले ताप्लेजुङको पाथीभरा क्षेत्र सेताम्मे भएको छ।

बाटो खन्नेक्रममा ढलेको रुखले थिच्दा महिलाको मृत्यु

ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नं २ आम्देगुदीनमा रुखले थिचेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षिय पदममायाँ बुढाथोकी रहेको गाउँपालिककाका पेदाङका खेलप्रसाद बुढाक्षेत्रीले जानकारी दिए।

ताप्लेजुङको तल्लो क्षेत्रमा मंसीरमै हिमपात

पुस अन्तिम र माघमा मात्र हिमपात हुने ताप्लेजुङको तल्लो क्षेत्रमा मंसीरमै हिमपात भएको छ। शुक्रबारदेखि सुरु भएको हिमपात पानी पर्ने क्रम जारी रहेकोले अझैं राकिएको छैन। शनिबार सुकेटार विमानस्थलसहित तल्लो क्षेत्रमा पनि हिमपात भएको छ।

भाडाका घरमा ‘गाउँका सिंहदरबार’

ताप्लेजुङका स्थानीय तहका कार्यालय अझै भाडाका घरबाट सञ्चालन भइरहेका छन्। भाडाको घरमा बसेकै कारण राज्य कोषको मोटो रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। स्थानीय तह गठन भएको करिब तीन वर्ष भइसक्दासमेत यहाँका सबै स्थानीय तहका कार्यालय भाडाकै घरमा सञ्चालन भइरहेका छन्।

ताप्लेजुङमा एक बृद्धको हत्या, एक पक्राउ

ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं. ९ स्थित देउरालीमा एक बृद्धको हत्या भएको छ। देउरालीमा टहरा बनाई बस्दै आएका ६५ बर्षिय फुपु दोर्चे शेर्पाको हत्या भएको हो।

काठको पुलबाट चिप्लिएर लड्दा एक युवाको ज्यान गयो

काठको पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ मा एक जनाको मृत्यु भएको छ।

पाथीभरा गोल्डकप: एलाभेन एरोज सुनसरीकाे पाेल्टामा उपाधि

जितसँगै एलाभेन एरोजले नगद ३ लाख ११ हजार १ सय ११ रुपैैयाँका साथ २ सय ४० तोला चाँदीका साथ ३ तोला सुन लेपन भएको ट्रफी हात पारेको छ।

ताप्लेजुङमा २ दिनमा २ जनाको लडेर ज्यान गयो

दुई दिनको अवधिमा ताप्लेजुङमा दुई जना महिलाको लडेर ज्यान गएको छ। यहाँको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङ्पाङको मिचिरिङमा एक र पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनमा १ गरी २ जना महिलाको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ।

लागुऔषधको प्रयोगकर्ता बढ्दै

ताप्लेजुङमा पछिल्लो समय लागुऔषधको प्रयोगकर्ता तथा कारोबारी बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा खैरो हिरोइन, गाँजा जस्ता लागुऔषधको प्रयोगकर्ता बढ्दै गएको पाइएको हो।

सुकेटार विमानस्थलको स्तरवृद्धि गरिँदै

करिब १६ करोड रुपैयाँ खर्च गरेर ताप्लेजुङस्थित सुकेटार विमानस्थलको स्तरवृद्धि तथा नयाँ संरचना थप गरिने भएको छ।

सुकेटार विमानस्थलको स्तरवृद्धि गरिँदै

करिब १६ करोड रुपैयाँ खर्च गरेर ताप्लेजुङस्थित सुकेटार विमानस्थलको स्तरवृद्धि तथा नयाँ संरचना थप गरिने भएको छ।

नेकपाको ताप्लेजुङ कमिटीमा असन्तुष्टि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ताप्लेजुङ जिल्ला कमिटी गठन भएसंगै सांगठनिक असन्तुष्टि देखा पर्न थालेको छ।

गौरवका योजनामा समेटिए ताप्लेजुङका २ वटा सडक

दोभान–सुकेटार–ओलाङचुङगोला सडक खण्डको गोलातर्फ ट्रयाक ओपन हुँदै आएको कार्यलाई यसै आर्थिक वर्षभित्र कम्तीमा ९ र बढीमा १२ किलोमिटरसम्म विस्तार गर्ने योजना कार्यालयको तयारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्