६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

मृत्युको पहाडबीच विश्वकप

संसार यतिखेर कतारका होटल, भव्य स्टेडियम, विशाल सामुद्रिक किनारहरूमा रमाइरहँदा यी भव्य पूर्वाधार कसरी बने? त्यहाँ कसका रगत र पसिना सिँचिए? दुर्घटनामा कति मरे? चर्को घाम, कडा परिश्रम र अहोरात्र खटाइले कति मरे या मारिए? विदेशी कामदारहरू कसरी बाकसमा बिनाक्षतिपूर्ति फर्काइए भन्ने दुर्दान्त सत्यको खोजी गर्नु जरुरी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्