आणविक फ्युजनमार्फत स्वच्छ ऊर्जा उत्पादन
वैज्ञानिकका अनुसार आणविक फ्युजनका लागि आवश्यक पर्ने अवयवहरूलाई ठुलो तापक्रम र चापमा राख्नुपर्ने बताउँछन्। हालसम्म यस प्रकारको ऊर्जा उत्पादनका लागि ठुलो स्तरको परीक्षण भएको छैन।