४ पुस २०८१ बिहीबार
image/svg+xml

रावणका केही रोचक प्रसङ्ग

दक्षिण भारत र दक्षिण पूर्वी एसियाका कैयौं स्थानमा रावणको पूजा गरिन्छ र अनेकौं संख्यामा उनका भक्त छन्। कानपुरको कैलाश मन्दिर वर्षको एकपटक दसहराको दिन खुल्छ, जहाँ रावणको पूजा गरिन्छ। यसका साथै आन्ध्र प्रदेश र राजस्थानका केही स्थानमा रावणको पूजा गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्