२० आश्विन २०८१ आइतबार
image/svg+xml

एभरेष्ट बैंकको साधारणसभा

एभरेष्ट बैंकको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ।

एभरेष्ट बैंकको साधारणसभा

साधारणसभाले शेयरधनीहरूलाई आब २०७८/०७९ का लागि १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्