संसदका महासचिव गौतमको राजीनामा स्वीकृत
संघीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले गौतमको राजीनामा स्वीकृत गरेका हुन।
संघीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले गौतमको राजीनामा स्वीकृत गरेका हुन।
संघीय संसद्का महासचिव भरतराज गौतमले लिखित जवाफमार्फत संवैधानिक इजलासमा निलम्बन फुकुवा गर्नुको कारणबारे उल्लेख गरेर जवाफ पठाउने भएका छन्।