५ आश्विन २०८१ शनिबार
image/svg+xml

विवेकशील साझा घोषणापत्र : प्राथमिकता सुशासन र समृद्धि

विवेकशील साझा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाका लागि शुक्रबार चुनावी घोषाणापत्र सार्वजनिक गरेको छ । भूकम्पले क्षतिग्रस्त राजधानीको धरहरास्थित डबलीबाट विवेकशीलका उज्वल थापा, किशोर थापा, रवीन्द्र मिश्रलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरे ।

महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्छु : प्रमुख जिसी

पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्ने बताएका छन् ।

सुशासन र राजनेता

ओली सरकार हटाएर कांग्रेस र माओवादीको मिलन गराउन निर्णायक भूमिका खेलेको भारत अहिले आएर प्रदेशको सीमा संशोधनमा लागिरहेको छ।

प्रशासनको परम्परागत कार्यशैली सुशासन र समृद्धिको बाधक

सार्वजानिक प्रशासनको परम्परागत कार्यशैलीबाट संविधानले परिकल्पना गरेको दिगो शान्ति, विकास, सुशासन र समृद्धि सहज नहुने उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन प्रतिवेदन २०७३ ले औँल्याएको छ।

प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूतिमा केन्द्रित छुःप्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू जनतालाई प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूति हुने काममा केन्द्रित भएको बताएका छन्।

डाक्टरले एक हप्ता नबोल्न सुझाएपछि लोकमान सुशासन समितिको बैठकमा आएनन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की व्यस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा अनुपस्थित भएका छन्। कार्कीले अस्वस्थ रहेको पत्र पठाएर बैठकमा आउन नसक्ने जानकारी गराएका हुन्। उनले पठाएको पत्रमा डाक्टरले एक हप्ता नबोल्न सल्लाह दिएको उल्लेख छ।

राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित, वित्तीय सुशासन जोखिममा

काठमाडौं— व्यवस्थापिका संसदको अर्थ समितिले मंगलबार नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित गरेको छ । संस्थागत अनुगमन तथा नियमनमा सम्झौता भई वित्तीय सुशासनमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई नजरअन्दाज गर्दै केन्द्रीय बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशकले सेवा निवृत्त भएको तीन वर्षपछि अन्य बैंक, वित्तीय संस्थामा काम गर्न पाउने प्रावधानसहित उक्त विधेयक पारित भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्