३१ वैशाख २०८१ सोमबार
image/svg+xml

बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया

बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकी जस्तो बनेको छ।

एक वर्षदेखि बदाम भुट्दै सानु कान्छी तामाङ (फोटोफिचर)

काठमाडौंको बाइपासमा एक वर्षदेखि सानु कान्छी तामाङ र उनको परिवार बदाम भुट्दै आइरहेका छन्।

आयो बदाम

ठूलो मेघगर्जनसहित मुसलधारे वर्षा भई भर्खर थामिएजस्तो परिवेश थियो। केही बेरको मौनतापछि आमाको भक्कानो फेरि फुट्न पुग्यो। नजिकै भतभतिरहेको छोरो पनि फतफताउन थाल्यो, ‘कतै काम पाउँदिनँ त म के गरुँ, मरुँ ! एमए पढ्या छु भनेर हुन्छ ? सोर्सफोर्सबिना कतै काम पाइँदैन, कि नेताको मान्छे हुनुप¥यो कि घुस खुवाउन सक्नुप-यो, सबैलाई थाहा छ, के करकर गरिरहनु भएको। त्यो टुक्रो जग्गा बेच्दिनू विदेश जान्छु भन्दा पनि मान्ने होइन। यहाँ काम नपाउने, बाहिर पनि जान नदिने भएपछि मैले के गर्ने ! मेरो इच्छाले बेरोजगार बस्या हुँ र ? बिनसित्ति कराउनु भएको छ, रुनुभएको छ, नचाहिँदो टेन्सन...।’

बटर उद्योग सञ्चालनपछि बदामलाई गाउँमै खपत

गाउँमै प्रशोधन उद्योग स्थापना भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा उत्पादित बदामले बजार पाएको छ। जापानी नागरिक कोतोबुकीनाकाको एकल लगानीमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडामा पिनट्स बटर उत्पादक उद्योग स्थापना भएपछि स्थानीय किसानले उत्पादन गर्दै आएको बदामले गाउँमै बजार पाएको हो।

एलर्जी रोक्न बदाम

बालबालिकालाई एलर्जीबाट जोगाउन तिनलाई बालककालमै बदाम खुवाउनुपर्ने केही शोधकर्ताहरूको दाबी छ । चार महिनाको उमेरदेखि नै बालबालिकाहरूलाई बदाम खुवाए तिनलाई एलर्जी नहुने बताइएको हो । यो कुरा अमेरिकामा भएको नयाँ शोधपछि खुलासा भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्