२४ असार २०८१ सोमबार
image/svg+xml

रामधुनी कोमाबाट आईसीयूमा, अझै ८ जना उपचाररत

उपचाररत ८ जनामध्ये रामधुनी बाहेकको स्वास्थ्य अवस्था सामान्य भईसकेको अस्पालमै रेखदेखमा खटेका आफन्त जयराम पञ्जियारले बताए।

स्कुलबसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

बल्खुबाट चोभारतर्फ गइरहेको ना १ क १६१२ नम्बरको स्कुल बसले ८ः४५ बजेको समयमा सशस्त्र प्रहरीको सरकारी बाइकलाई ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको हो।

स्कुलबसले दिए सेवा

यातायात क्षेत्रमा सिण्डिकेट लागू गर्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यलगायतका पदाधिकारीहरु माघको तेस्रो साता चितवनको सौराहामा शपथ खाँदै थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्