२० आश्विन २०८१ आइतबार
image/svg+xml

गरुडा समनपुर सडक खन्डको गरियो संयुक्त शिलान्यास

एक समारोहबिच गढीमाई नगरपालिका १ समनपुरस्थित कालीमाई मन्दिर नजिक विधिपूर्वक संयुक्त रुपमा शिलान्यास गरिएको हो।

विजय स्मारकले बोल्न थाल्यो लडैया समनपुरको इतिहास

रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा नेपाली सेनाले विजय स्मारकको निर्माण गरेको छ। सर्वसाधारणले बिर्सिन थालेको लडैया समनपुरको इतिहास अब स्मारकमा राखिएको शिलास्तम्भले बोल्न थालेको छ।

अंग्रेज लखेटिएको ठाउँमा होली मेला, पहिलोपटक जोडियो सेना

रौतहटको ऐतिहासिक समनपुर मेलामा नेपाली सेना पनि जोडिएको छ। जिल्लाको गढीमाई नगरपालिकाको समनपुरमा २०५ वर्षदेखि लाग्दै आएको होली ऐतिहासिक समनपुर मेलामा नेपाली सेनाको टोलीले पहिलोपटक विभिन्न झाँकी प्रस्तुत गरेको छ। नेपाली सेनाको गौरमा रहेको इन्द्रबक्स गणले समनपुरमा सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धको क्रममा भएको युद्धको सम्झनामा पहिलोचोटि सार्वजनिक रुपमा विभिन्न कार्यक्रम प्रस्तुत गरेको छ।

रौतहटको समनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

रौतहटको समनपुर गाविसस्थित वागमती नदीमा वालुवा लिन जाँदै गरेको टयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्