धनुषाबाट मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ
धनुषाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने एक गिरोह पक्राउ परेको छ।
धनुषाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने एक गिरोह पक्राउ परेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।