२४ असार २०८१ सोमबार
image/svg+xml

मौद्रिक नीतिको त्रैमासिक समिक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्छः पवन गोल्यान

उनले मौद्रिक नीतिको समिक्षाबारे प्रतिक्रिया दिँदै बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गरे। उनले बैंकहरुको नाफा घट्दैमा वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्