१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गच्छदारले सोधे– प्रधानमन्त्रीलाई के अधिकार चाहिएको हो सभामुख महोदय ? (भिडियाे)

गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिदैं राजीनामा दिन तयार हुनुपर्ने बताएका छन्। उनले संविधान विपरित ल्याईएको गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक जिम्मेवारी लिदैं राजीनामाका लागि तयार हुनुपर्ने बताएका हुन्।

चार विधेयक फिर्ता लिन माग

सांसद मैनाकुमारी भण्डारीले विभिन्न जिल्लामा बाँदरको समस्या रहेकाले समाधान गर्न ध्यानाकर्षण गराए। सांसद मोहन बानियाँले कर्णाली राजमार्ग दुई लेनमा विस्तार गर्न माग गरे।

सरकारले सबैलाई धम्क्यायो : देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले प्रेससहित सबै क्षेत्रलाई तर्साउने र धम्काउने काम गरेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता देउवाले लोकतन्त्रका आधारभूत तत्वमाथि सरकारले निरन्तर प्रहार गरी रहेको दाबी गरेका हुन्।

गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन कांग्रेसको माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग गरेको छ।

कांग्रेसले थाल्यो चुनाव वागी उठ्नेलाई कारवाही (नामसहित)

नेपाली कांग्रेसले वागी उम्मेदवार र तिनका समर्थक र प्रस्तावकलाईसमेत कारबाही गरेको छ।

कांग्रेसले संसदीय व्यवस्थामाथि नै धावा बोल्यो : योगेश भट्टराई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएकोमा आपत्ति जनाएका छन्।

बालकृष्ण खाँणको आरोप : सदनमा प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम भएन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम हुन नसकेको आरोप लगाएका छन्।

संसद अवरोध पछि देउवाको प्रतिक्रिया : प्रधानमन्त्रीलाई सुनाउनु थियो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताउका छन्।

कांग्रेसलाई विष्णु रिमालको प्रश्न: संसदमा प्रधानमन्त्रीले बोल्न पनि नपाउने?

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाली कांग्रेसले संसदमा देखाएको व्यवहार अमर्यादित र अशोभनीय भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीले सम्बाेधन गर्न खोज्दा कांग्रेसद्वारा संसदमा अवरोध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेपछि वुधबार सम्मको लागि स्थगित भएको छ। संसदमा प्रधानमन्त्रीले सम्वोधन गर्न रोस्टममा उभिएपछि कांग्रेस सांसदहरुले नारावाजी गर्दै बैठक अवरुद्ध गरेका थिए।

'दुई तिहाईको सरकार भएपनि केही काम गर्न सकेन'

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार बलियो भएपनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको दावी गरेका छन्।

स्थानीय तहमा ३० प्रतिशत बजेट नछुट्याएमा कोइरालाको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले प्रदेश र स्थानीय तहमा तीस प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा आपत्ति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्