८ मंसिर २०८१ शनिबार
image/svg+xml

देश छाड्ने ध्याउन्नमा युवा

केही समययता वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि दैनिक १३ सय हाराहारी युवाले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिने गरेका छन्।

पछिल्लो एक महिनामा एनओसी लिने साढे पाँच हजार बढी!

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत एनओसी शाखाले असोज महिनामा ५ हजार ६ सय २६ जनाले एनओसी लिएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्