काबुलको पाँचतारे होटलमा आक्रमण, ६ को मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिवानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको छ।
अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिवानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको छ।
पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।
बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ।
संखुवासभाको सभाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ। सभापोखरी गाउँपालिका ६ बस्ने अन्दाजी ३७ वर्षिय राजु राईको बिहीबार साँझ करेन्ट लागेर ज्यान गएको हो।
आयरल्याडमा मौसमी ज्वरोका कारण २४ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। अस्पताल आइ मृत्यु भएका प्रायः सबै व्यक्तिमा ज्वरो नै मृत्युको मूल कारण देखिएको हेल्थ सर्भिस एक्जुकेटिभ (एचएसइ) का चिकित्सक केभि केल्लेहेरले बताएका छन्।
अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको छ। ‘प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्,’ एक जना स्थानीय सरकारी अधिकारीले भने।
भक्तपुरको सिर्जनानगरमा विहिबार राति भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
कजाकिस्तानमा गुडिरहेको यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ। उत्तर पश्चिम एक्टोब क्षेत्रको लारजिज जिल्लामा विहीबार बिहान १०ः३० बजे यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको र ५ जनाको जिवितै उद्धार गरिएको काजकिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला–३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन्।
म्यानमारको तनावग्रस्त रखाइन राज्यमा बौद्ध धर्मावलम्बीले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेपी गरि गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको छ ।प्रहरीको गोली लागेर कैयौं घाइते भएका छन् । बौद्ध धर्मावलम्बीहरुले मंगलबार निकालेको ¥याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाई छ ।
जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन्।
कपिलवस्तुमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक युवकको मृत्यु भएको छ।
जिल्लाको मन्थली नगरपालिका ६ भलुवाजोरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। र्दुघटनामा परि दुई जना घाइते भएका छन्।
झापाको कमल गाँउपालिका–५ पाडाजुंगीमा ट्रिपरको ठक्करबाट बुधबार दिउँसो एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।