२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कञ्चनपुर घटनाको नागरिक समाजद्वारा भर्त्सना

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर सुदूरपश्चिमको कञ्चनपुरमा गोविन्द गौतमको मृत्यु भएपछि नागरिक समाज इटहरीले भत्र्सना गरेको छ।

कञ्चनपुर घटनाबारे प्रधानमन्त्रीलाई मोदीका सुरक्षा सल्लाहकार डोवलको फोन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी कञ्चनपुरको पुनर्बास घटनाबारे दु:ख व्यक्त गरेक छन्। बिहीबार सीमानामा भारतीय एसएसवीले गोली चलाउँदा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको थियो।

कञ्चनपुरमा गोली नहानेको भारतको भनाई

कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को प्रहारबाट नेपालीको मृत्यु भएको घटनालाई भारतीय दूतावासले अस्वीकार गरेको छ। भारतीय सुरक्षाकर्मीको गोली लागेर बिहीबार बिहान स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो।

भारतीय एसएसबीको गोलीबाट कञ्चनपुरमा एक नेपालीको मृत्यु

कञ्चनपुरको सीमावर्ती आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ। गोली लागेर घाइते भएका स्थानीय गोविन्द गौतमलाई उपचारका लागि धनगढीस्थित सीपी अस्पताल ल्याइएको थियो।

कञ्चनपुरमा धान र माछापालनलार्इ प्राथमिकता

कञ्चनपुर जिल्लामा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ सञ्चालनमा आएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा यो परियोजना सुरु भएको हो। एक दशकसम्म चल्ने यस परियोजनाबाट कृषिमा आत्मनिर्भरता बढाउने लक्ष्य राखिएको छ।

कञ्चनपुरका ६०० बढी किसानले बाली बिमा गराए

जाेखिम न्यूनीकरण गरी लगानी सुनिश्चित गर्नका लागि कञ्चनपुरका ६०० बढी किसानले बाली बिमा गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्