२१ आश्विन २०८१ सोमबार
image/svg+xml

स्थानीयतहको निर्वाचनपछि मात्र नवौं राष्ट्रिय खेलकुदः मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्थानीय निर्वाचनपछि मात्र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मन्त्रालयको तयारी रहेको बताएका छन्।

राखेप उपाध्यक्षलाई अधिकार प्रत्यायोजन

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १२ को खण्ड (ख) बमोजिम उपाध्यक्ष कोइरालालाई अधिकार प्रत्यायोजन गरिएको हो। उक्त दफामा युवा तथा खेलकुदमन्त्री तथा अध्यक्षले प्रत्यायोजन गरेबमोजिम काम कारबाही गर्ने उल्लेख गरिएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: गण्डकी प्रदेशद्वारा पूर्वाधार अध्ययन शुरु

मिति सार्वजनिक नगरिएपनि गण्डकी प्रदेश खेलकुद परिषदले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारको अध्ययन शुरु गरेको छ।

नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्दै राखेप

खेलाडीले अझै पूर्ण रुपमा कोभिड–१९ विरुद्धको खोप पाईसकेका छैनन्। खेलाडीले खोप नपाएपनि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गर्ने औल्याएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिदैं छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्