१० मंसिर २०८१ सोमबार
image/svg+xml

भारतका थेन्डुपको अग्रता

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा जारी पाथीभरा अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको पाँचौ र छैटौं चरणको खेल सम्पन्न हुँदा भारतका थेन्डुप तामाङले एकल अग्रता लिएका छन्।

केशवलाई बुद्धिचाल उपाधि

गोल्डेनगेट कलेजका केशव श्रेष्ठले सोमबार गणेशमान सिंह स्मृति सहकारी कप बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

अन्तर्राष्ट्रिय बुद्धिचाल यसै महिना

होमल्यान्ड स्पोर्टस क्लब नेपालको आयोजनामा सर्बाधिक पुरस्कार राशीको ‘काठमाडौं खुला अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर बुद्धिचाल प्रतियोगिता’ हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्