‘चोरी पैठारी नियन्त्रण गर्न चुक्यो सरकार’
देशको माग धान्ने गरी उत्पादन गर्न सक्ने क्षमताको विकास भइसकेको अवस्थामा अनियन्त्रित रूपमा दक्षिणतिरको खुल्ला सीमाबाट हुने चोरी पैठारी र न्यून विजकीकरणका कारण उद्योगी व्यवसायीहरूलाई मार परेको उनीहरूको भनाइ छ।