१३ आश्विन २०८१ आइतबार
image/svg+xml

गोविन्दप्रसाद कोइराला पदमुक्त, कानुन मन्त्रीको जिम्मा ज्ञानेन्द्र कार्कीलाई

नेपालको संविधानको धारा ७८ बमोजिम कोइराला २०७८ चैत २४ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री भएका थिए।

बेपत्ता पारिएका व्यक्तिको छानविनलाई संशोधन गर्न बनेको विधेयक तत्काल पारित गर्नुपर्छः मन्त्री शर्मा

‘यो विषयलाई हामीले ढिलो गर्दाखेरी धेरै असरहरु भयो। पीडितहरुले धेरै दुःख पाउनु भयो। यति धेरै दुःख पाउनु भयो पीडितहरुले। वास्तवमा हामीले उहाँहरुलाई परिपुरण दिन नसकेको अवस्था छ। अब मानव अधिकार उलंघनको घटनामा पीडितहरुले चाहेसम्म, पीडितको स्वीकृति भएसम्म, उहाँहरुको स्वतन्त्र सहमति हुँदासम्म मेलमिलापमा जान सक्ने र मेलमिलापमा जान नसकेको कुरामा छलफल भइराखेका छन्।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्