२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आगामी निर्वाचनले आर्थिक गतिविधि चलायमान बनाउन सक्दैनः पूर्वगभर्नर नेपाल

डा. चिरिञ्जीवि नेपालले सरकारले निर्वाचन भन्दा अगाडि खर्च गर्नुपर्ने पुँजीगत खर्च गरेर तरलता व्यवस्थापन गर्नुपर्ने बताए। उनले निर्वाचनको समयमा कालोधन आउनसक्ने सम्भावना प्रशस्त रहेको बताए। उनले कालोधन बैंक तथा वित्तीय संस्थाहरुमा भने नआउने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्